स्याङ्जा – नेपाली कांग्रेसले शनिबार देशको ७५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले

पूर्वघोषित कार्यक्रमअनुसार प्रदर्शन गरेको हो । यसै क्रममा आज स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा पनि विरोध प्रर्दशन

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गरेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका बिर्घा अर्चले बाट निस्केको र्‍यालीले नगर परिक्रमा गरी गहलाम स्थित गाउँपालिका

भवन नजिकै चोकमा आएर कोणसभा गरेको थियो ।

भेला लाई विभिन्न वक्ताहरुले सम्वोधन गरेका थिए।  वर्तमान सरकारले देशमा भ्रष्टाचारलाई वढावा दिईरहेको,शान्ति सुरक्षा कायम गर्न नसकेको,कोरोना रोकथाम गर्नको लागि ठोस कदम चाल्न नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर