१७ पौष २०७७, शुक्रवार

टिम नेपो तनहुँले जिल्ला कारागार तनहुँमा पुस्तक हस्तान्तरण गरेको छ ।कारागारमा रहेका कैदिबन्दीलाई समय बिताउन र ज्ञान बढाउन सहयोग होस भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सिनाले जानकारी दिए ।संस्थाले विभिन्न १ हजार ५ वटा पुस्तक सहयोग गरेको हो । गत २ वर्षअघि देखि पुस्तक परियोजना सुरु भएको टिम नेपोको संस्थापक अध्यक्ष निगम पौडेलले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर