२७ साउन २०७७

बाघ वा चितुवाको जस्तो दखिने छालासहित चाँगुनारायण नगरपालिका-८ सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ रुपाकोट घर भएका १८ वर्षीय किशोर लगायत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल,८ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर