२८ साउन २०७७
जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर ७३ वर्षिय कृष्ण गिरीको मृत्यु भएको छ ।
कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।
गिरीलार्ई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उनका चालक र एकजना काम गर्नेलाई पनि कोरोना देखिएपछि सँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरू दुबै जना अहिले निको भइसकेका छन्।
गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बनेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर