 
							नेपाली कला क्षेत्रमा उदयमान कलाकार हुन मन्जु थापा ।
भारतमा जन्मेर दैलेख मा हुर्केकि मन्जु सानै देखि नै कलाकारिता क्षेत्रमा रुचि राख्ने गर्थिन ।
२०५७ साल मा जन्मेकि उनी १८ वर्ष को उमेर बाट म्युजिक भिडियो खेल्न थालेकि हुन उनले आधा दर्जनभन्दा बढि म्युजिक भिडियो खेलिसकेकि छिन । पछिल्लो समय को भिडियो मा उन्ले माहानायक राजेश हमाल संग अभिनय गरेकि छिन। आफूलाई यो लाईनमा सानै बाट मन पर्ने भएको ले राम्रो अबसर पाए निरन्तर मोडलिङ क्षेत्रमा काम गरिरहने उनी  बताउछिन ।
 मन्जु थापा एउटा कुसल मोडल मात्र नभएर आफैमा बिउटिसियन पनि हुन उनी अहिले निरन्तर काठमाडौं मा बस्दै आएकोे छिन र विउटिसियन लाई आफ्नो पेसा बनाएर फुर्सद को समयमा म्युजिक भिडियो मा काम गर्ने गर्छिन । उनी 2021 को विउटिसियन नेपाल को बिजेता समेत हुन।
एउटा सफल मोडल हुनका लागि विउटिसियन अनुभव पनि उतिनै आवस्यक रहेको उनी बताउछिन ।
नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर यो क्षेत्रमा लागेकि मन्जु एकदमै सुन्दर अनि हट देखिन्छिन । म्युजिक भिडियो साथै फरक फरक ड्रेस तथा फरक फरक ठाउँमा फोटोसुट गर्न समेत उनलाई धेरै मन पर्छ । कलाकारीतामा लागेर नाम कमाउने र सामाजिक कार्यमा पनि सकृय हुने उनको लक्ष्य रहेको छ ।
मन्जु थापा तस्बिरहरू











 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com