१२ श्रावन २०७८, मंगलवार

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको ५५औं स्थापना दिवसको अवसरमा रक्तदाता पत्रकारको नामले परिचित नेत्र बिक्रम बिमलीले १०८औं पटक रक्तदान गरेका छन्।

https://amzn.to/4myfPN5

नेपालमा सर्वाधिक रक्तदान गर्ने सञ्चारकर्मीमा बिमली पहिलो नम्बरमा आउछन्।

विभिन्न सञ्चार माध्यममा काम गरि सकेका बिमली हाल हल्दिवारी डटकमका प्रधान सम्पादक छन्।

प्रतिक्रिया

सम्बन्धित खवर