१ भाद्र २०७७, सोमवार

केहि समय देखि विरामि परेका माइनगर पालिका ६ एन्जल खम्युङ्खा राई लाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका छन । ब्रेनटयुमर रोगवाट विरामि भएका उनलाई हालै मात्र मलेसियाबाट ११ हजार २ सय ६०,साउदीबाट दश हजार झापाका अमृत थेगिम बाट दुई हजार,स्थानीय वार्डका कर्मचारी समीर लिम्बुवाट दुई हजार पाचँ सय स्थानिय राजेन्द्र शेर्मा लिम्वु बाट दुईहजार पाँचसय गरी जम्मा २८ हजार दुई सय ६० रुपैया संकलन भएको थियो । संकलित रकम वाड अध्यक्ष मुखराज आङ्देम्बेले विरामिका आफन्तलाई प्रदान गर्नुभएको थियो । सवैवाट सहयोग भैरहेको र सहयोगको अपिल समेत गरिएको वुधराज योगहाग लिम्वुले वताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर