काठमाडौं, २४ मंसिर । मुलुकमा थप १ हजार ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर