२९ साउन २०७७
वुधवार राती परेको पानीले विभिन्न ठाउँमा पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका ३ तल्लोसिद्धवावा र तिनाउँ ५ कै जोरधारा नजिकै पहिरो जादा सडक अवरुद्ध भएको छ ।यहाँ केहि सवारी साधनहरु अलपत्र परेका छन । विहिवार विहानै देखि पानी परिरहेकोले पनि अवरुद्ध खुलाउन केहि समस्या हुने देखिएको छ । विभिन्न निकाय संग समन्वय गरी सडक सुचारु हुने टाफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर