१८ कार्तिक २०७७                                                 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३७२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर