जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दुर्घटनामा परी घाईते भएका  मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको जानकारी दिए ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय खडक रावललाई नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

आज दिउँसो मोहन्याल गाउँपालिका वडा नम्बर ४ को बाजपानिमा सुप प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर