२८ साउन २०७७
वुटवलमा कोराना विशेष अस्पतालमा उपचार गराईरहेका दुईजनाको गएराती मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी नै छ । गुप्ता साउन २५ र तेलि २७ गते अस्पतालमा भर्ना भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुर्दशन थापाले जानकारी गराए ।
बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर