२ कार्तिक २०७७                                       कञ्चनपुरमा भाउजुको हत्या गर्ने देवर पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ८ स्थित सुनबरा खोलामा भाउजु नाता पर्ने ३५ वर्षीया कालीदेवी खुनाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २४ वर्षीय मान सिंह खुनालाई आइतवार पक्राउ गरेको हो।

आपसी विवाद हुँदा हातले घाँटी दवाई भाउजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर