
३० असोज २०७७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबुटवलले ४ लाख घूस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको । उनले पक्राउ परेका एक अभियुक्तलाई धरौटीमा छुटाइदिन भन्दै ४ लाख घुस लिएको खुलेेेेेकाे हााे ।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हवल्दार शिवचन्द्र साहनी रहेका छन् ।
आयोग समक्ष पीडितले जानकारी दिए लगत्तै अख्तियारको टोली सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसल पुगेको थियो । उनीहरुलाई सो पसलबाटै लेनदेनको क्रममा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ