
३० असोज २०७७, शुक्रवार
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल उपचार गराईरहेका तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उपचारकै क्रममा आज बिहान सवा सात बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
रुपन्देहीमा मुत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।