२१ असाेज २०७७ बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचारत बुटवल –१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।
बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।