माथागढी गाउँपालिकामा १ जना महिला, रैनादेवी छहरा गाउँपालिकामा १ महिला र १ पुरुष, तिनाउँ गाउँपालिकाका १ पुरुष तथा अस्पताल र अन्य जिल्लाका ६ महिला र २ पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

हालसम्म पाल्पामा संक्रमित संख्या ७ सय ९५ पुगेको छ । जसमध्ये ७ सय १० जना कोरोना मुक्त भइसकेका छन् । पाल्पामा हाल सक्रिय संक्रमित संख्या ८३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर