१८ असाेज २०७७,                                              सालाे लाई अप्राकृतिक करणी गरी हत्या  गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–७ किशानपुर ५ वर्षीय बालकलाई अप्राकृतिक करणी गरी हत्या गरेको अभियोगमा सबैला नगरपालिका–७ मठिहन बस्ने २२ वर्षीय भिनाजु राम बहादुर सदा पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नातामा पर्ने ती बालकलाई विस्कुट र चकलेटको प्रलोभन देखाएर माछा मार्न लगेको र बलात्कार पछि घाँटी रेटेर हत्या गरेको खुलेको प्रवक्ता मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर