१२ असोज २०७७, सोमवार

बाल गायिका कमला घिमिरे र  लोकदोहोरी गायक राजु परियारको आवाजमा रहेको पहिलो गित “मस्यौरी” रिलिज भएको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रमेश बिजीको शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारीको लय तथा संगित रहेको छ । नेपाली संस्कृतिको वास्तविक कथा बस्तुलाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

उक्त गितको म्युजिक भिडियोमा धेरै चर्चित मोडलहरूलाई बिमल अधिकारी ,जुना सुन्दास लगायत अन्य थुप्रै लाई पनि देख्न सकिन्छ । गित प्रदिप अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक भयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर