९ असोज २०७७, शुक्रवार

दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) धुर्ब रावल  मृत फेला परेका छन्।

https://amzn.to/4myfPN5

उनि शुक्रबार बिहान ४ बजे सदरमुकाम बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा लडेर मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए।

घटनाबारे आज विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाका  प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर