६ असोज २०७७, मंगलवार

पाल्पामा मंगलवार १३ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मंगलवार पाल्पामा रैनादेवी छहराका १ रिब्दीकाेटका ११ र रामपुरकाे १ जना गरी ११ जना पुरुष र २ महिलामा काेराेना देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका काेराेना फाेकल पर्सन श्रीकृष्ण भट्टराइले बताउनुभयाे ।  साेमवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी सहित कुल १ सय २४ जना समुदाय स्तरका संक्रमित देखिएका छन् ।

पाल्पामा म‌गलवार थपिएका १३ सँगै अहिलेसम्म ७ सय १३ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ८८ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर