मृत्यु हुनेमा बुङ्गल नगरपालिका १ झिरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहरा रहेका छन् भने बुंगल नगरपालिका ९ देउलीकोटका चालक २४ वर्षिय महेश खडायत, बुंगल १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको र सोही ठाउँमा बस्ने नरेन्द्र बोहरा भने सकुशल रहेको प्रहरीले जनाएको छ । कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको जेसीबी तल्लो तह भन्ने स्थानमा पल्टिन गइ सडकबाट अन्दाजी ५० मिटर खसेको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर