५असाेज मोरङ- मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

ग्रामथान – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया सीता अधिकारी, उनकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

इलाका प्रहरी कार्यालयका अनुसार  आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीमा दुई छोरी डुबेपछि उद्दारमा गएकी सीताको पनि मृत्यु भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर