३ असोज, चितवन र बुटवलमा गरि दुई जना कोरोना संक्रमितकोशनिबार  मृत्यु भएको छ ।

चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवलकाे कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । बुटवलमा हाल सम्म जना कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर