१असाेज काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा नेकपा का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

 राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका थिय ।

प्रतिक्रिया

सम्बन्धित खवर