
१असाेज चितवनमा बिहीबार १०२ जनामा पोजेटिभ देखिएको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नविनकुमार चौधरीले जानकारी दिए । भरतपुर महानगरपालिका ५४ जना रत्ननगर नगरपालिकाका १९ जना, खैरहनीका ४ जना र राप्तीका १ जनामा नवलपुरका १४ जना छन्। नवलपुरको गैंडाकोटका मात्रै ८ जनामा कोरोना पुष्टि भएको छ।