१ असाेज, पाल्पामा तानसेन नगरपालिका ७ का  ५२ वर्षीय एक कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।कलेजाेकाे समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका र भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएकाेे भयपनि  बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुन: तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको थियो । हाल सम्म पाल्पामा कोरोनाका कारण तीन जनाको मिर्तु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर