३१ भदौ,काठमाडौं
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाण्डौमा प्रदर्शन भएको छ ।

घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको जोरपाटी चोकमा जुलुस प्रदर्शन भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिएपछि उनको मंगलबार बिदाई भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर