३१भदौ,भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको  महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर