३१ भदौ,काठमाडों उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजविन त्रसित बनेको छ । थप बिवरण आउन बाँकी छ । यतिबेला सामाजिक सञ्जालमा जताततै भूकम्पको त्रासयुक्त स्ट्याटस देखिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर