१८ भाद्र २०७७, बिहिवार
वुटवलमा अर्का एक कोरोना सक्रमितको मृत्यु भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भदौ १० गते बुटवल ल्याएर उपचार गराईरहेका उनको भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । गएराती ९ वजेतिर उनको मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर