१८ भाद्र २०७७, बिहिवार

नेपाली कांग्रेसको सूचना, सचांर तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । विभागमा डा, सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् । हाल गठन भैरहेका मनोनयनको रामचन्द्र पौडेल पक्षले भने विरोध गर्दै आएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर