१७ भाद्र २०७७, बुधवार

भैरहवाको भिम अस्पतालमा भर्ना भएकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बिगत ३ दिनदेखि अस्पतालमा उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षिया महिलाको मंगलबार राती मृत्यु भएको हो । उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी महिलालाई आईसीयूको बेड खालि नभए पछि  भिम अस्पताल पठाइृएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ शाहले बताए । १ साता अघि कोरोना पुष्टि भएकी ती महिला केहि दिन स्थानीय आइसोलेसनमा बसेर उपचार गरेपनि स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल पुगेकी थिईन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर