भदाै ११ गते मंगलबार पाल्पाकाे तानसेनमा नेपालका राष्ट्रपति रामचन्द्र पाैडेल आउनुहुने भएकाे छ । पश्चिम नेपालकाे मुख्य जात्राकाे रूपमा रहेकाे भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलाेकनका लागि राष्ट्रपति तानसेन आउने कार्यक्रम निश्चित भएकाे हाे ।

नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने भगवती जात्रा नेपाली फैजले अंग्रेज फाैजलाइ विजयी प्राप्त गरेको खुसियालीमा मनाईने जात्रा हाे । यही जात्रा अवलाेकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा आउने हुनुभएकाे भगवती गुठीका प्रचारप्रसार संयाेजक पदम न्याैपानेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर