आँधीखोलामापौडी खेल्ने क्रममा डुवेर एकजनायुवा वेपत्ताभएका छन् ।

साथीभाई संग पौडी खेल्न गएका हरिनाशगाँउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हालवालिङ ८ मा डेरागरी बस्ने २३ काशिवपोख्रेल वेपत्ताभएको जिल्लाप्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पोख्रेल वालिङबहुमुखीक्याम्पसमा स्नातकतहमाअध्यायनरत विद्यार्थी हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आँधीखोलामा वेपत्ताभएकाउनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर