साउन ८ तानसेन

सिद्धार्थ राजमार्गको तानसेन (बुटवल सडक खण्ड अन्तर्गत हिउँदे खोला क्षेत्रमा सडक भासिएको कारण सवारी आवागमनमा असर देखिएको र सम्भावित क्षेतीको न्यूनीकरण गर्न आज साउन ८ गते रातको ७ बजे देखि बिहान उज्यालो नहुदासम्म वन्दा हुने भएको छ । श्री नगर यातायात ब्यवसायिका प्रतिनिधि भविन्द्र गौतमका अनुसार प्रजिअ समेतको टोलि पहिरो स्थलमा रहनुभएको छ । यात्रु तथा गाडीहरू बिचमा अलपत्र नपरुन भनेर आफुले सूचना जानकारी गराएको बताउनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रजीअ फर्केपछी सूचना आउने छ र र दिनमा पानी परेको बेलामा समेत पुर्ण रुपमा सडक बन्द गर्ने निर्णय भएको हुँदा सम्पुर्ण यात्रुबर्ग, ब्यवसायी, सर्वसाधारण सबैमा जानकारी गराउने प्रयास स्वरुप पत्रकारहरुलाई आफुले जानकारी गराएको बताउनुभयो ।

थप जानकारीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा ९८५७०९१५००, जिल्ला प्रहरी कार्यालय १०० मा सम्पर्क गर्न अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर