१४ भाद्र २०७७, आइतवार
कपिलवस्तुमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार थपिएकाहरुमा पत्रकार,गैससका कर्मचारी,भन्सारका कर्मचारी,पूजारी, व्यवसायी लयायतका रहेका छन ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकाका ७ जना,शिवराज नगरपालिकाका ३जना, वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकामा २,२ जना, शुद्धोधन र विजयनगर गाउँपालिकामा १,१ जना संक्रमित थपिएका छन्।
कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर