१४ भाद्र २०७७, आइतवार

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा पहिरोले चार घर पुरिएको छ । पहिरोले खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारी र चेतबहादुर भण्डारीको १र१ घर पुरेको हो ।
पहिरोले अरु ८ घर आशिंक रुपमा क्षति पुगेको छ । ‘पहिरोमा मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाय भने पुरिएको स्थानिय चेत वहादुर भण्डारीले जानकारी गराए ।
राती करिब ३ बजेको समयमा पहिरो आएको हो ।जोखिमयुक्त बनाएको ठाउँमा वासिन्दालाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गर्ने तयारी भैरहेको गाविसले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर