१२ भाद्र २०७७, शुक्रवार

निहारीका फिल्स प्रालीको प्रस्तुतीमा सनुथापा मगरको मौलिक कौडा गित ढल्क्यो उमेर शुक्रवारवाट युटयुव मार्फत सार्वजनिक गरिएको छ ।
रमेश वावु थापाको शब्द संगीत रहेको ढल्क्यो उमेरमा गायक सोम वुढाथोकि मगर र गायिका संझना लामिछाने मगरको स्वर दिएका छन । त्रिवेणि रेकडिग स्टुडियोमा रेकर्ड भएको गितलाई राजकुमार वगरले रेकडिग गरेका हुन भने अडियो भिडियो संझना डिजिलले गरेको छ ।
लाहुरवाट आएको लाहुरले आफनी प्रेमिकालाई उमेर ढल्क्यिो सक्यो अव घरजम गरौ भन्ने भावको गितलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर