१२ भाद्र २०७७, शुक्रवार

बितेको २४ घण्टामा देशभर थप ९२७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभरीवाट अहिले सम्म निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ पुगेको छ । काठमाण्डौ उपत्यकामा मात्रै ४१५ जना नया सक्रमित थपिएका छन । काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ थपिएका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर