१२ भाद्र २०७७, शुक्रवार

नवजीवन परोपकारी सहकारी संस्थाको विशेष पहलमा मुसिकोट २ रातचौरका चुमानसिँह खत्रीको घर वनाउनकोलागि आर्थिक सहयोग जुट्न सुरु भएको छ ।
संस्थाको पहल तथा मुसिकोट नगरपालिका वडा नं. ७ स्मालिथान स्थायी घर भइ हाल बेलायत बस्दै आ्एकी प्रतिमा केसिको अगुवाईमा सहयाग रकम संकलन भएको छ । वेलायतमा संकलन भएको रकम ४६ हजार ५ सय ५ रुपैया परिवारलाइ हस्तान्तरण गरिएको नवजीवन परोपकारी संस्थाका अध्यक्ष दिन बहादुर केसी बिष्णुले जानकारी गराउनु भयो ।
वेलायतमा सहयोग रकम गर्नेहरुमा प्रतिमा केसि ३५ पाउण्ड, रमा केसि २५ पाउण्ड, माया न्यौपाने २० पाउण्ड, विमला थापा २० पाउण्ड, सम्झना कार्कि २० पाउण्ड, तुलकुमारी जुग्जाली १५ पाउण्ड, जमुना कार्कि १५ पाउण्ड, भावना न्यौपाने १५ पाउण्ड, बिर्मा विष्ट १५ पाउण्ड, कृष्ण भट्टराई १५ पाउण्ड, सिर्जना कँडेल अर्याल १५ पाउण्ड, सोभा कुवँर १० पाउण्ड, भावना कँडेल १० पाउण्ड, नन्दु बुढाथोकी १० पाउण्ड, मिना शर्मा १० पाउण्ड, कमला कँडेल १० पाउण्ड, रिता गौतम १० पाउण्ड, पुजा थापा १० पाउण्ड, तुलसी भट्टराई १० पाउण्ड, र कल्पना कार्कि १० पाउण्ड रहेका छन् ।
खत्रिको गत असार १८ गते गएको पहिरोले घर पूर्णरुपमा क्षति भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर