१२ भाद्र २०७७, शुक्रवार
कोरोना सक्रमणको कारण वुटवलमा थप एक जनाको आज मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराईरहेको तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको राती साढे २ वजे मृत्यु भएको हो । उनलाई भदौ ७ गते अस्पतालमा भर्ना गरिएको थियो । मृककमा उच्च रक्तचापको समस्या भएको अस्पतालले जनाएको छ ।

विहिवार पनि तिलोत्तमा नगरपालिका २ जानकी नगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । तिलोत्तमामा यो सगै मृत्यु हुनेको सख्या दुई पुगेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार