१२ भाद्र २०७७, शुक्रवार

पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा न ९, स्वाठीका युवाहरुले स्वाठी युथ सर्कल मार्फत बिपन्न र जनजिवन प्रभाबित भएका समुदायका लागि राहत स्वरुप हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोसू भन्ने नाराका साथ स्वाठीमा फुड बैंक सन्चालनमा ल्याएका छन।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

युवाहरुको महामारीका बखत समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालनमा लेराएको र निषेध आज्ञा जारी रहदा सम्म यो अभियान चलिराख्ने भन्दै सहयोग गर्न चहाने महानुभावहरुले ९८२१४५५५५२ सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा अभियान्ता निर्दोष बस्यालले बताए।

आज मात्रै यस फुड बैंक मार्फत प्रत्क्षयरुपमा २५ घरधुरी लाभान्वित भएका छन। यस अभियानलाई सन्चालन गर्ने युवा अभियान्ताहरु निर्दोष बस्याल, मिलन बुढाथोकी, शिवलाल भट्टराई, शंकर नाउ, अमन अग्रहरी,प्रभु पासी, सुशील ज्ञावाली, समीर खान रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर