११ भाद्र २०७७, बिहिवार

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपालगन्जस्थित भेरी अस्पतालको ल्याबमा पछिल्लो २४ घण्टामा परिएका ४ सय पीसीआर परीक्षणमा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमित ३३ जना बाँके र दुई जना बर्दियाका हुन् ।  संक्रमित चिकित्सकदेखि सैनिक जवानसम्म रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हिजो बाँकेका ७७ जनामा संक्रमण देखिएको थियो ती मध्य ५१ ज्ना नेपाली सेनाका जवान थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर