११ भाद्र २०७७, बिहिवार

पाल्पाको माथागढि गाउँपालिकाले समुदायमा अग्रभागमा रहेर काम गर्ने नागरीकहरुको पिसिआरविधिवाट स्वाव संकलन गरेको छ । वुधवार वडा न वडा ४, ५, ६, ७ र ८ का ६७ जना र विहिवार वडा न १,२ र ३का गरी जम्मा १४१ जनाको स्वाव संकलन गरिएको स्वास्थ संयोजक केशव जिसिले जानकारी गराए ।
दुवैदिनको स्वाब संकलन गरी जनस्वास्थ्य कार्यालय भैरहवाको परिक्षण केन्द्रमा पठाएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले वताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर