११ भाद्र २०७७, बिहिवार

पूर्वी चितवनको  रत्ननगर–४ देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यरत १० जना कामदारमा कोरोना संक्रमण देखिएको छ ।  बुधवार गरिएको परीक्षणका क्रममा १४ जनामध्ये १० जना सो उद्योगमा काम गर्ने कामदार रहेको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

साउन ३१ गते सोही उद्योगमा काम गर्ने दुई जना कामदारलाई कोरोना  संक्रमण पुष्टि भएपछि सो उद्योग सिल गरिएको छ ।  रत्ननगरमा अहिले सम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ जना मध्य ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर