११ भाद्र २०७७, बिहिवार

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका १९ वर्षिय विजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिरासतमै रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काका अनुसार ‘किड्नीमा समस्या रहेकोले उनलाई थप उपचारको लागि वीरगञ्ज पठाएका थियौं । गएराति उपचारकै क्रममा उनको मृत्यु भयो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर