११ भाद्र २०७७, बिहिवार

रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बहादुर बादीको हत्या भएको छ
हत्याको अभियोगमा सोहि गाउँका ४४ वर्षीय रामचरण बादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती २ बजे चिनि किन्न भन्दै रामचरण पसलमा गएको र मृतक मन बहादुरले ढोका खोलेर ‘चिनी छैन’ भनेपछि नजिकै रहेको दाउराको चिर्पटले हिर्काएर हत्या गरेको रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चित्र वहादुर गुरुङले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर