![](https://rastradaily.com/wp-content/uploads/2020/08/doti.png)
११ भाद्र २०७७, बिहिवार
डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा न ४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको वडाअध्यक्ष दिप वहादुर वमले जानकारी गराएका छन ।
भारतबाट फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको थियो तर ति युवा निस्फ्रकि गाँउ घरमा घुमिरहेको थाहा पाएपछि गाउँ सिल गरिएको अध्यक्षले वताए ।
गाउका सवैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए