१० भाद्र २०७७, बुधवार

नेपाल टेलिकमको नेपालगन्जस्थित कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ ।
स्वाब संकलन गरिएका ६७ मध्ये ८ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको सुचना अधिकारी मुक्तिनाथ ज्ञवालीले जानकारी गराए ।
यसैगरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास अनिश्चितका का लागि बन्द गरिएको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतका सबै काम रोक्ने निर्णय गरिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर